दीपक शर्माको ‘डाँडै पिपल’मा सुधीर र आरुषीको अभिनय

चैत ४ गते।   सङ्गीतकार दीपक शर्माको शब्द र सङ्गीतमा तयार भएको गीत ‘डाँडै पिपल’को म्युजिक भिडियो सार्वजनिक भएको छ। मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र आरुषी मगरको अभिनय रहेको छ। गीतमा समीक्षा अधिकारी र झलक पुनको स्वर रहेको छ। डाँडै पिपलको एरेन्ज नरेन्द्र वियोगीले गर्नुभएको हो।  लोक शैलीको रोमान्टिक गीतमा एक … Continue reading दीपक शर्माको ‘डाँडै पिपल’मा सुधीर र आरुषीको अभिनय